Category: समाचार

समाचार

वीरगंजमा शुक्रबार गहवामाई रथयात्रा

वीरगन्जको प्रमुख शक्तिपीठ गहवामाई मन्दिर पुर्ननिर्माण भएको १३ औं वर्ष पूरा भएको उपलक्ष्यमा शुक्रबार ‘गहवामाई रथयात्रा’ निकालिदैंछ । बिहिबार मन्दिर प्रागंनमा पत्रकार सम्मेलनको आयोजना गरि गहवामाई मन्दिर तीर्थ क्षेत्र विकास…

पूँजी बजार सम्बन्धि वीरगंजमा एकदिने प्रशिक्षण सम्पन्न

नेपाल धितोपत्र बोर्डको आयोजना र नेपाल पत्रकार महासंघपर्साको सहजीकरणमा मधेश प्रदेशका आर्थिक पत्रकारहरूका लागि एक दिने पूँजी बजारसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बिहिबार क्लासिक वैंकक्युट होटलमा सम्मपन्न कार्यक्रममा पत्रकारहरूले…

नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला

नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलेको छ वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान सो स्थानमा…

भारत पाकिस्तान तनावः आईपीएल स्थगित

भारत पाकिस्तान तनावः आईपीएल स्थगित काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन रोकिएको छ ।पाकिस्तानसँग बढ्दो तनावका बीच बीसीसीआईले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो…

जम्मू कश्मीर आतंकवादी आक्रमणमा मारिएमा सुदीपको शव आजै नेपाल ल्याउदै

आक्रमणमा मारिएमा सुदीपको शव आजै नेपाल ल्याउदै भारतको जम्मू कश्मीरको पहलगाममा आतंकवादी आक्रमणमा परी मृत्यु भएका नेपाली सुदीप न्यौपानेको शव नेपाल पठाउने प्रक्रिया सुरु भएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासले…

वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा सञ्जाल विस्तारको अभियान

वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा सञ्जाल विस्तारको अभियान वीरगंज महानगर क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन सि.सि.टिभी क्यामेरा संजाल विस्तार गरिने भएको छ । सि.सि.टिभी क्यामेरा संजाल विस्तारका लागि महानगरपालिकाको पहलमा…

जुवा खेल्ने र खेलाउनेमा संलग्न रहेका १० भारतीय र १४ नेपाली पक्राउ

अनलाइन जुवा खेल्नेरखेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १० भारतीय र १४ नेपाली नागरिक गरी २४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ। विभिन्न अनलाइन गेम्सहरू अन्तर्गत बेटिङ साइटहरूको प्रयोग गरी अनलाइन…

खैरो हेरोइनसहित एक जना पक्राउ

पूर्वपश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहुरबाट लागुऔषध खैरो हेरोइन सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ४ का ३१ वर्षीय सागर श्रेष्ठ रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक…

पर्साको बहुदरमाई नगरपालिका मातहतका सबै सामुदायिक विद्यालयका शिक्षकहरुले विद्यालयमा लगाए ताला

पारिश्रमिक तथा सेवा सुविधा नपाएको भन्दै पर्साको बहुदरमाई नगरपालिकाको सामुदायिक विद्यालयका शिक्षकहरुले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई विद्यालयको साँचो बुझाएका छन् । चालु आर्थिक वर्षको श्रावणदेखि हालसम्म पारिश्रमिक नपाएको…

संघर्ष युवा समाज द्वारा पकहाँमैनपुरमा रक्तदान ,३१ पोका रगत संकल्न

पर्साको पकहाँमैनपुर गाउँपालिकामा संघर्ष युवा समाजको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ।संस्थाका अध्यक्ष आदित्य शर्माको अध्यक्षता तथा सिदार्थ माध्यमिक विद्यालयका प्रधानध्यापक बिनोद मेहताको प्रमुख अतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको…