Category: समाचार

समाचार

जेनजी प्रदर्शनकारीद्वारा पर्साका मन्त्री र पूर्वमन्त्रीको निवासमा आगजनी

पर्सा : जेनजी आन्दोलन उग्रिँदै गएपछि प्रदर्शनकारीहरूले पर्साका खानेपानी मन्त्री प्रदिप यादव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासीयाको घर र पूर्व मन्त्री राजकुमार गुप्ताको निवासमा आगजनी गरेका…

प्याब्सन  र एन–प्याब्सनद्वारा शिक्षा विधेयकको विरोधस्वरूप  सडकमा प्रदर्शन

प्याब्सन मधेस प्रदेशका उपाध्यक्ष पुरन प्रधानको नेतृत्वमा विरोध कार्यक्रम सम्पन्न भएको छ। प्याब्सन ९एब्द्यक्इल्० र एन–प्याब्सनद्वारा शिक्षा विधेयकको विरोधस्वरूप गण्डक र घण्टाघर क्षेत्रमा स्कुलको बस सडकमा प्रदर्शन गरेका हुन ।प्याब्सन,…

कृष्ण जन्माष्टमीको अवसरमा बिश्व हिन्दु परिषद नेपालद्वारा शोभायात्रा

भगवान श्रीकृष्णको जन्मोत्सव श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा बिश्व हिन्दु परिषद नेपालले वीरगन्जमा भव्य शोभायात्राको आयोजना गरेको छ। धार्मिक उत्साह र श्रद्धासहित सम्पन्न सो शोभायात्रामा हजारौं भक्तजनको सहभागिता रहेको थियो। शोभायात्रामा…

टिकटकमा हिन्दू धर्मालम्बीलाई गालीगलौज र धम्की दिने युवक जनकपुरधाममा पक्राउ

जनकपुर । सामाजिक सञ्जाल टिकटकमा हिन्दू धर्मावलम्बीलाई लक्षित गर्दै गाली–गलौज र धम्की दिने भिडियो सार्वजनिक गर्दै आएका जनकपुरधामका इरसाद खानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता…

जनकपुरमा पत्रकारमाथि आक्रमणको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरमा पत्रकारमाथि भएको आक्रमणप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। साउन २७ गते जनकपुरमा आयोजना भएको पत्रकार सम्मेलनका क्रममा नेपाल बार एसोसिएसनका केही अधिवक्ताहरूको…

नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त

नेपाल मेडिकल कलेजले नयाँ एकेडेमिक डाइरेक्टरका रूपमा अनुभवी चिकित्सक तथा शिक्षाविद् डा. नुसरत जहाँ अन्सारी एमबीबीएसलाई नियुक्त गरेको छ। कलेज सञ्चालक समितिको निर्णयअनुसार डा. अन्सारीले औपचारिक रूपमा आफ्नो पदभार सम्हाल्नुभएको…

जगदम्बा स्टिल्स लिमिटेडको भट्टि बिस्फोटः प्रतिष्ठानद्वारा अफवाहप्रति गम्भीर ध्यानाकर्षण

जगदम्बा स्टिल्स लिमिटेडको हाताभित्र बुधबार राती भएको भट्टि बिस्फोट घटनाबारे फैलाइएको भ्रमबारे प्रतिष्ठानले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बिहिबार प्रतिष्ठानले प्रेस बिज्ञप्ती जारी गरि विभिन्न सञ्चार माध्यम तथा सामाजिक…

बीरगंजमा लेमिनार भिट्रिफाइड टायल्सको  शोरुम संचालनमा

बीरगंज लिङ्ग रोडमा शनिबार देखि लेमिनार भिट्रिफाइड टायल्सको नयाँ शोरुम संचालनमा आएको छ । शो रुमको बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान् सिंहले उदघाटन गरेका छन । उद्घाटन गर्दै मेयर सिंहले…

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को…

सशस्त्र प्रहरी बल पर्साद्वारा साढे ६ लाख बराबरको सामान भन्सार दाखिला

वीरगंज । सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले करिब साढे ६ लाख बराबरको समान नियन्त्रणमा लिएको छ । भारतबाट छपकैया हुदै भन्सार छली चोरी पैठारी गरी अवैध…