Month: June 2026

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज बिहान सार्वजनिक गरिएको हो ।…

सिर्सिया नदी प्रदूषणप्रति उद्योग मन्त्रालयको गम्भीर चासो, मापदण्ड उल्लंघन गर्नेलाई कारबाही चेतावनी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिर्सिया नदी कोरिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूको वातावरणीय लापरबाहीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उद्योगहरूले फोहोर पानी प्रशोधन नगरी सिधै नदी तथा खोलामा मिसाएर प्रदूषण फैलाएको…

राजस्व नबुझाउने स्थानीय तहको अनुदान कटौती गर्ने तयारीमा मधेश सरकार

मधेश प्रदेश सरकारले प्रदेश सरकारलाई बुझाउनुपर्ने राजस्व बाँडफाँटको रकम नतिर्ने स्थानीय तहहरूको सशर्त, विशेष तथा समपूरक अनुदान कटौती गर्ने तयारी गरेको छ। यसका लागि आवश्यक कानुनी व्यवस्था गर्न प्रक्रिया अघि…

नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष पूरा

तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै…