Category: समाचार

समाचार

कांग्रेसको आधिकारिकता टुंगो लगाउन आज सुनुवाइ

नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा आजका लागि पेसी तोकिएको छ। उक्त मुद्दा आजको सूचीमा १२औँ नम्बरमा परेको छ।यसअघि चैत १ गते पनि पेसी चढे पनि पालो नआएका कारण…

बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ

रास्वपाका वरिष्ठ नेता बालेन शाह (बालेन्द्र)ले १२ः३२ को शुभसाइतमा प्रधानमन्त्री पदको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शुक्रबार पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । बालेनले शपथ लिनका…

चैती छठको मुख्य दिन आज, वीरगञ्जका घाटहरूमा अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य दिन आज मङ्गलवार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ दिँदै छन् । चैत शुक्ल पक्षको…

‘जाऔं है पोखरा’ अभियान वीरगञ्जमा समपन्न, सेवा सुधारसहित पर्यटक भित्र्याउने पहल

होटल संघ पोखरा नेपाल द्वारा सञ्चालित ‘जाऔं है पोखरा’ अभियान अन्तर्गत वीरगञ्जमा प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ। आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त अभियान नेपाल पर्यटन बोर्ड तथा…

बालेनले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् । रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम…

पत्रकार सुरेश धामीको उपचारका लागि महासङ्घ बेलायत शाखाबाट ६५ हजार आर्थिक सहयोग

नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश धामीको उपचारका लागि नेपाल पत्रकार महासङ्घ बेलायत शाखाले आर्थिक सहयोग उपलब्ध गराएको छ। प्यान्क्रियाजमा ट्युमर भएपछि काठमाडौँ शिक्षण अस्पताल (केएमसी) अस्पतालमा सिनामंगलमा उपचाररत…

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा…

पर्सा प्रहरीले प्रतिबन्धित ट्याब्लेटसहित दुई जना पक्राउ

पर्सा प्रहरीले प्रतिबन्धित औषधि ट्याब्लेटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा ले आज पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएको हो। कार्यालयका प्रहरी उपरीक्षक सुदीप पाठक का अनुसार वीरगञ्जस्थित…

मंदिरमा राजनिति ।।

मंदिरमा राजनिति ।। २०७८ साल तिर विधायक रमेश पटेलले श्रीसिया २५ मा रहेको सातोमाई मंदिरलाई नयाँ बनाई दिनछु भन्दै भत्काउन लगाए । पटक पटक स्थानियहरुले गुनासो गर्दा चाडै बनाई दिन्छु…

वीरगञ्जमा पत्रकारका लागि हैजाविरुद्धको खोप शिविर बिहीबारदेखि

नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा बिहीबारदेखि पत्रकारहरूका लागि हैजाविरुद्धको खोप शिविर सञ्चालन हुने भएको छ।महासंघका अनुसार खोप कार्यक्रम कात्तिक २७ गते बिहीबार बिहान ११ बजेदेखि सुरु हुनेछ। यो खोप…