फोटो गयालरी समाचारपत्रकार महासंघका नव निर्वाचित पदाधिकारीहरुलाई ग्रामिण भेगमा भव्य स्वागत January 18, 2025 admin नेपाल पत्रकार महासंघको निर्वाचनमा जिल्ला , प्रदेश र संघबाट निर्वाचित पत्रकारहरुलाई आज शनिबार सम्मानित गरिएको छ । पर्साको कालिकामाई गाँउपालिकाका स्थानियहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मानित गरेका हुन । स्थानिय समाजसेवी हिरा…
समाचारपंकज श्रेष्ठलाई गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार प्रदान January 14, 2025 admin वीरगञ्ज : गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार पंकज श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाले पुरस्कार वितरण समारोहको आयोजना गरेर यसवर्षको पुरस्कार उनलाई प्रदान गरेको…
समाचारभूमि आयोग पर्साको अध्यक्षमा तबरेज अहमद नियुक्त January 13, 2025 admin वीरगञ्ज : सरकारले जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । गठबन्धनमा रहेका काँग्रेस र एमालेले भागबन्डा गरेर आयोगमा ५८ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् । भूमि व्यवस्था…
समाचारयस वर्षको गोपाल गिरी स्मृति पुरस्कार पत्रकार श्रेष्ठलाई प्रदान गरिने January 13, 2025 admin यस वर्षको गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार पंकज श्रेष्ठलाई प्रदान गरिने भएको छ । आइतबार बसेको नेपाल पत्रकार महासंघ पर्सा शाखाको बैठकले पंकज श्रेष्ठलाई पुरस्कार वितरण निर्णय गरेको…
समाचारहोटल यावसायी संघद्वारा पत्रकार महासंघमा निर्वाचित पदाधिकारीहरू सम्मानित January 8, 2025 admin वीरगञ्ज । होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज पर्साले नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको छ । वीरगन्जको होटल क्लासिक बंक्वेटमा बुधबार आयोजना गरेको कार्यक्रममा पत्रकार महासंघको केन्द्र, प्रदेश…
समाचारएचएमपिभि भाइरस खासै डर लाग्दो नभएको डा. सिंहको भनाइ January 8, 2025 admin छिमेकी देश चीनमा हालै देखा परेको नयाँ (HMPV) एचएमपिभी भाइरस खासै डर मान्नुपर्ने आवश्यकता नरहेको नारायणी अस्पतालका सुचना अधिकारी डाक्टर उदयनारायण सिंहले बताएका छन् ।यो संक्रमण ठूला मानिसमा देखा नपरे…
समाचारवीरगंजका महिला समाजसेवीको उदाहरणीय काम, कुकुरको लागि बनाईन तातो वासस्थान January 6, 2025 admin वीरगंजमा शितलहरले जनजिवन कष्टकर बनेपछि यहाका समाजसेवीहरु जनावरहरुको लागि पनि तातो बासस्थानको जोहो गरेका छ । केही दिन देखि शीतलहरसंगै चिसो अत्याधिक बढेपछि वीरगंज महानगरपालिका वडा नम्बर १० का विभिन्न…
समाचार मानव सेवा आश्रमको लागि ५ लाख ११ हजार रुपैयाँ गोप्य दान January 6, 2025 admin वीरगञ्जमा निर्माणाधीन मानव सेवा आश्रमको सुविधासम्पन्न भवनका लागि एक व्यक्तिले ५ लाख ११ हजार रुपैयाँ गोप्य दान गरेका छन्। वीरगञ्जमै स्थायी घर भई स्वास्थ्य क्षेत्रमा कार्यरत ती व्यक्तिले आफ्नो व्यक्तिगत…
समाचारडल्फिन नेटको लाइसेन्स दूरसञ्चार प्राधिकणद्वारा रद्द January 6, 2025 admin वीरगञ्ज– नेपाल दूरसञ्चार प्राधिकरणले डल्फिन नेट कम्युनिकेसनको लाइसेन्स रद्द गरेको छ । डल्फिन नेटले अनुमतिपत्र नवीकरणका लागि तोकिएको समयावधिभित्र निवेदन पेस नगरेको भन्दै पौस ६ गते देखि लाइसेन्स रद्द गरेको…
समाचारमकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु December 31, 2024 admin मकवानपुरको मनहरी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धाको ज्यान गएको छ । मनहरी–५ वसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रूम्बा…