Month: January 2025

पर्साको बहुदरमाई नगरपालिका मातहतका सबै सामुदायिक विद्यालयका शिक्षकहरुले विद्यालयमा लगाए ताला

पारिश्रमिक तथा सेवा सुविधा नपाएको भन्दै पर्साको बहुदरमाई नगरपालिकाको सामुदायिक विद्यालयका शिक्षकहरुले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई विद्यालयको साँचो बुझाएका छन् । चालु आर्थिक वर्षको श्रावणदेखि हालसम्म पारिश्रमिक नपाएको…

संघर्ष युवा समाज द्वारा पकहाँमैनपुरमा रक्तदान ,३१ पोका रगत संकल्न

पर्साको पकहाँमैनपुर गाउँपालिकामा संघर्ष युवा समाजको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ।संस्थाका अध्यक्ष आदित्य शर्माको अध्यक्षता तथा सिदार्थ माध्यमिक विद्यालयका प्रधानध्यापक बिनोद मेहताको प्रमुख अतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको…

पत्रकार महासंघका नव निर्वाचित पदाधिकारीहरुलाई ग्रामिण भेगमा भव्य स्वागत

नेपाल पत्रकार महासंघको निर्वाचनमा जिल्ला , प्रदेश र संघबाट निर्वाचित पत्रकारहरुलाई आज शनिबार सम्मानित गरिएको छ । पर्साको कालिकामाई गाँउपालिकाका स्थानियहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मानित गरेका हुन । स्थानिय समाजसेवी हिरा…

पंकज श्रेष्ठलाई गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार प्रदान

वीरगञ्ज : गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार पंकज श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाले पुरस्कार वितरण समारोहको आयोजना गरेर यसवर्षको पुरस्कार उनलाई प्रदान गरेको…

भूमि आयोग पर्साको अध्यक्षमा तबरेज अहमद नियुक्त

वीरगञ्ज : सरकारले जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । गठबन्धनमा रहेका काँग्रेस र एमालेले भागबन्डा गरेर आयोगमा ५८ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् । भूमि व्यवस्था…

यस वर्षको गोपाल गिरी स्मृति पुरस्कार पत्रकार श्रेष्ठलाई प्रदान गरिने

यस वर्षको गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार पंकज श्रेष्ठलाई प्रदान गरिने भएको छ । आइतबार बसेको नेपाल पत्रकार महासंघ पर्सा शाखाको बैठकले पंकज श्रेष्ठलाई पुरस्कार वितरण निर्णय गरेको…

होटल यावसायी संघद्वारा पत्रकार महासंघमा निर्वाचित पदाधिकारीहरू सम्मानित

वीरगञ्ज । होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज पर्साले नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको छ । वीरगन्जको होटल क्लासिक बंक्वेटमा बुधबार आयोजना गरेको कार्यक्रममा पत्रकार महासंघको केन्द्र, प्रदेश…

एचएमपिभि भाइरस खासै डर लाग्दो नभएको डा. सिंहको भनाइ

छिमेकी देश चीनमा हालै देखा परेको नयाँ (HMPV) एचएमपिभी भाइरस खासै डर मान्नुपर्ने आवश्यकता नरहेको नारायणी अस्पतालका सुचना अधिकारी डाक्टर उदयनारायण सिंहले बताएका छन् ।यो संक्रमण ठूला मानिसमा देखा नपरे…

वीरगंजका महिला समाजसेवीको उदाहरणीय काम, कुकुरको लागि बनाईन तातो वासस्थान

वीरगंजमा शितलहरले जनजिवन कष्टकर बनेपछि यहाका समाजसेवीहरु जनावरहरुको लागि पनि तातो बासस्थानको जोहो गरेका छ । केही दिन देखि शीतलहरसंगै चिसो अत्याधिक बढेपछि वीरगंज महानगरपालिका वडा नम्बर १० का विभिन्न…

 मानव सेवा आश्रमको लागि ५ लाख ११ हजार रुपैयाँ गोप्य दान

वीरगञ्जमा निर्माणाधीन मानव सेवा आश्रमको सुविधासम्पन्न भवनका लागि एक व्यक्तिले ५ लाख ११ हजार रुपैयाँ गोप्य दान गरेका छन्। वीरगञ्जमै स्थायी घर भई स्वास्थ्य क्षेत्रमा कार्यरत ती व्यक्तिले आफ्नो व्यक्तिगत…