Month: January 2025

डल्फिन नेटको लाइसेन्स दूरसञ्चार प्राधिकणद्वारा रद्द

वीरगञ्ज– नेपाल दूरसञ्चार प्राधिकरणले डल्फिन नेट कम्युनिकेसनको लाइसेन्स रद्द गरेको छ । डल्फिन नेटले अनुमतिपत्र नवीकरणका लागि तोकिएको समयावधिभित्र निवेदन पेस नगरेको भन्दै पौस ६ गते देखि लाइसेन्स रद्द गरेको…