समाचारबालेन शाहले लिए प्रधानमन्त्रीको शपथ March 27, 2026 admin रास्वपाका वरिष्ठ नेता बालेन शाह (बालेन्द्र)ले १२ः३२ को शुभसाइतमा प्रधानमन्त्री पदको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शुक्रबार पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । बालेनले शपथ लिनका…
समाचारचैती छठको मुख्य दिन आज, वीरगञ्जका घाटहरूमा अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै March 24, 2026 admin श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य दिन आज मङ्गलवार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ दिँदै छन् । चैत शुक्ल पक्षको…
समाचार‘जाऔं है पोखरा’ अभियान वीरगञ्जमा समपन्न, सेवा सुधारसहित पर्यटक भित्र्याउने पहल March 24, 2026 admin होटल संघ पोखरा नेपाल द्वारा सञ्चालित ‘जाऔं है पोखरा’ अभियान अन्तर्गत वीरगञ्जमा प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ। आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त अभियान नेपाल पर्यटन बोर्ड तथा…
Uncategorizedबिरगंज भन्सारबाट सशस्त्र प्रहरी पर्साद्वारा २० लाख भन्दा बढीका स्रोत नखुलेको रकम सहित एक ब्यक्ति March 20, 2026 admin वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले श्रोत खुल्न नसकेको २० लाख बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंका ५० वर्षीय विनयशंकर…
समाचारबालेनले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने March 20, 2026 admin राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् । रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम…
Uncategorizedवीरगञ्ज मेन रोड–त्रिभुवन राजपथ स्थानान्तरण विवाद पुनः सर्वोच्च अदालतमा, सुनुवाइ जेठ २४ मा March 20, 2026 admin वीरगञ्जको मुख्य सडक (मेन रोड) बाट त्रिभुवन राजपथ स्थानान्तरण (सिफ्ट) सम्बन्धी विवाद पुनः कानुनी बहसमा प्रवेश गरेको छ । सडकको विषयमा सर्वोच्च अदालतमा दायर नयाँ मुद्दाको चैत २ गतेका लागि…
Uncategorizedघरेलु हिंसामा घाइते महिलालाई सांसद सुशील कानुको भेट, उपचार खर्च बेहोर्ने प्रतिबद्धता March 19, 2026 admin पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले घरेलु हिंसामा गम्भीर घाइते भएकी हरिकला देवी सहनीसँग भेटघाट गरेका छन्। बाराको परवानीपुर गाउँपालिकास्थित…
समाचारपत्रकार सुरेश धामीको उपचारका लागि महासङ्घ बेलायत शाखाबाट ६५ हजार आर्थिक सहयोग March 18, 2026 admin नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश धामीको उपचारका लागि नेपाल पत्रकार महासङ्घ बेलायत शाखाले आर्थिक सहयोग उपलब्ध गराएको छ। प्यान्क्रियाजमा ट्युमर भएपछि काठमाडौँ शिक्षण अस्पताल (केएमसी) अस्पतालमा सिनामंगलमा उपचाररत…
Uncategorizedवीरगन्जमा सशस्त्र प्रहरीको ठुलो सफलता: लाखौँका अवैध औषधि बरामद March 18, 2026 admin सशस्त्र प्रहरी बलको गुल्म टोलीले वीरगन्जमा ठूलो परिमाणमा अवैध औषधि तस्करी रोक्न सफल भएको छ। निरीक्षक निरज थापाको नेतृत्वमा खटिएको टोलीले वीरगन्ज महानगरपालिका–१६ बसपार्क क्षेत्रमा यात्रुवाहक बसहरूको कडा चेकजाँच गर्ने…
Uncategorizedचैत १० मा बालेन्द्र शाहको प्रधानमन्त्री सपथको तयारी, एकैपटक मन्त्रिपरिषद् गठन हुने March 18, 2026 admin राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले चैत १० गते प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने तयारी भएको छ । चैत १० गते नै प्रधानमन्त्रीका रूपमा शाहले पद तथा गोपनीयताको सपथ लिने…