Month: May 2026

केपी ओली र उनका दुई मन्त्रीलाई मानवताको कसुरमा कारबाही गर्न मानव अधिकार आयोगको सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनमा दमन गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री केपी ओली तत्काली गृहमन्त्री रमेश लेखक तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मानवता तथा मानव अधिकारको कसुरमा कारबाही गर्न सिफारिस गरेको…

वीरगञ्ज महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत, वसन्त बोहरा नियुक्त

सरकारले निजामती प्रशासनअन्तर्गत २९ जना सहसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गर्ने क्रममा वीरगञ्ज महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार सहसचिव वसन्त बहादुर बोहरालाई वीरगञ्ज…

वीरगञ्ज सीमा नाकाबाट तीन बालिकाको उद्धार, एक युवक पक्राउ

नेपाल–भारत सीमा क्षेत्रमा प्रहरीले सक्रियता देखाउँदा सम्भावित मानव बेचबिखनको ठूलो जोखिम टरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार मुख्य भन्सार क्षेत्रबाट भारततर्फ लैजान लागिएका तीन नेपाली बालिकाको सकुशल उद्धार…

प्रसाईका समर्थकहरुद्वारा टाउकोमा कालो पट्टि बाधेर नाराजुलुस

दुर्गा प्रसाई पक्राउको बिरोधमा प्रसाईका समर्थकहरुले टाउकोमा कालो पट्टि बाधेर नाराजुलुस गर्दै वीरगंज परिक्रमा गरेका छन् । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान का संयोजक…

‘डाबर हनी’ गुणस्तरहीन प्रमाणित, बिक्री-वितरणमा रोक !

डाबर नेपाल प्रालिद्वारा उत्पादित ‘डाबर हनी’ गुणस्तरहीन प्रमाणित भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको नमूना परीक्षणमा उत्पादन गुणस्तरहीन भेटिएको विभागले जनाएको छ । विभागका अनुसार ब्याच…

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईँमाथि कुन कसुर लगाउने भन्नेमा प्रहरी अन्योलमा

दुर्गा प्रसाईँलाई सोमबार राति वीरगञ्ज स्थित एक होटलबाट पक्राउ गरिएपछि उनीमाथि कुन मुद्दा दर्ता गर्ने भन्ने विषयमा प्रहरी अझै स्पष्ट निष्कर्षमा पुग्न सकेको छैन । कानुनी व्यवस्था अनुसार पक्राउ परेको…

अमलेखगञ्ज सडकखण्डको अतिक्रमण हटाउन सुरु

पूर्व–पश्चिम राजमार्गको अमलेखगञ्ज सडकखण्डमा अतिक्रमणमा परेको सडक, वन र निकुञ्जको जग्गा खाली गर्ने कार्य सुरु भएको छ। शुक्रबार बिहान ७ बजेदेखि नै राजमार्गको ३ नम्बर पुल क्षेत्रमा रहेका ३५ वटा…

वीरगन्जका तीन क्यासिनोमा मध्यराति प्रहरी छापा, ६ जना नियन्त्रणमा

वीरगन्जमा सञ्चालनमा रहेका तीन वटा क्यासिनोमा प्रहरीले मध्यराति छापा मारेर ६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार होटल दियालो सिद्धार्थस्थित किंग्स क्यासिनो, होटल सुरजस्थित फर्च्युन सिटी गेमिङ…