सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *