समाचारएचएमपिभि भाइरस खासै डर लाग्दो नभएको डा. सिंहको भनाइ January 8, 2025 admin छिमेकी देश चीनमा हालै देखा परेको नयाँ (HMPV) एचएमपिभी भाइरस खासै डर मान्नुपर्ने आवश्यकता नरहेको नारायणी अस्पतालका सुचना अधिकारी डाक्टर उदयनारायण सिंहले बताएका छन् ।यो संक्रमण ठूला मानिसमा देखा नपरे…
समाचारवीरगंजका महिला समाजसेवीको उदाहरणीय काम, कुकुरको लागि बनाईन तातो वासस्थान January 6, 2025 admin वीरगंजमा शितलहरले जनजिवन कष्टकर बनेपछि यहाका समाजसेवीहरु जनावरहरुको लागि पनि तातो बासस्थानको जोहो गरेका छ । केही दिन देखि शीतलहरसंगै चिसो अत्याधिक बढेपछि वीरगंज महानगरपालिका वडा नम्बर १० का विभिन्न…
समाचार मानव सेवा आश्रमको लागि ५ लाख ११ हजार रुपैयाँ गोप्य दान January 6, 2025 admin वीरगञ्जमा निर्माणाधीन मानव सेवा आश्रमको सुविधासम्पन्न भवनका लागि एक व्यक्तिले ५ लाख ११ हजार रुपैयाँ गोप्य दान गरेका छन्। वीरगञ्जमै स्थायी घर भई स्वास्थ्य क्षेत्रमा कार्यरत ती व्यक्तिले आफ्नो व्यक्तिगत…
समाचारडल्फिन नेटको लाइसेन्स दूरसञ्चार प्राधिकणद्वारा रद्द January 6, 2025 admin वीरगञ्ज– नेपाल दूरसञ्चार प्राधिकरणले डल्फिन नेट कम्युनिकेसनको लाइसेन्स रद्द गरेको छ । डल्फिन नेटले अनुमतिपत्र नवीकरणका लागि तोकिएको समयावधिभित्र निवेदन पेस नगरेको भन्दै पौस ६ गते देखि लाइसेन्स रद्द गरेको…
समाचारमकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु December 31, 2024 admin मकवानपुरको मनहरी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धाको ज्यान गएको छ । मनहरी–५ वसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रूम्बा…
समाचारएस.एल.सी व्याच २०४३ का बिद्यार्थीले गरे त्रिभुवन बिद्यालयका शिक्षकलाई सम्मान December 21, 2024 admin वीरगंज स्थित त्रिभुवन हनुमान माध्यमिक बिद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई आज एक कार्यक्रमका बिच सम्मानित गरिएको छ ।सोही बिद्यालयबाट २०४३ सालमा एस.एल.सी दिएका बिद्यार्थीहरुको समुहले बिद्यालयका शिक्षक र कर्मचारीहरुलाई सम्मानित गरेको…
समाचारहरिबोधिनी एकादशी पर्व मनाइँदै November 12, 2024 admin हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा मंगलबार दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशी अर्थात्…
समाचारनाईजेरियामा तेल ट्याँकर विस्फोट हुदा १४७ को मृत्यु October 17, 2024 admin नाईजेरियामा तेलको ट्याँकर विस्फोट हुँदा १४७ जनाको मृत्यु भएको खबर प्राप्त हुन आएको छ ।सो तेल ट्याँकर दुर्घटना भई तेल चुहिन थालेको र तेल संकलन गर्न समूह–समुहमा आएका सर्वसाधारणहरुले तेल…
समाचारपेट्रोलियम पदार्थको मूल्य बढ्यो October 16, 2024 admin पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँको दरले बढाएको हो…
समाचारबस दुर्घटनामा ४ जनाकाे मृत्यु October 16, 2024 admin डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति पवनदुत यातायातको ना८ख१०७८ नम्बर बस दुर्घटना हुँदा चार जनाको…