lokkalyankariकाठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ ।नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् Post navigation सशस्त्र प्रहरी बल पर्साद्वारा साढे ६ लाख बराबरको सामान भन्सार दाखिला बीरगंजमा लेमिनार भिट्रिफाइड टायल्सको शोरुम संचालनमा lokkalyankarilokkalyankari By admin Related Post समाचार जगदम्बा स्टिल्स लिमिटेडको भट्टि बिस्फोटः प्रतिष्ठानद्वारा अफवाहप्रति गम्भीर ध्यानाकर्षण Jul 3, 2025 admin समाचार बीरगंजमा लेमिनार भिट्रिफाइड टायल्सको शोरुम संचालनमा Jun 28, 2025 admin समाचार सशस्त्र प्रहरी बल पर्साद्वारा साढे ६ लाख बराबरको सामान भन्सार दाखिला Jun 28, 2025 admin Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.