भारत पाकिस्तान तनावः आईपीएल स्थगित काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन रोकिएको छ ।पाकिस्तानसँग बढ्दो तनावका बीच बीसीसीआईले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो । यसअघि बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब र दिल्लीबीचको खेल बीचमै रोकिएको थियो । त्यसपछि खेलाडी, टिमका सदस्य र अफिसियलहरूलाई सुरक्षित स्थानमा सारिएको थियो । Post navigation जम्मू कश्मीर आतंकवादी आक्रमणमा मारिएमा सुदीपको शव आजै नेपाल ल्याउदै नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला