lokkalyankariपूर्वपश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहुरबाट लागुऔषध खैरो हेरोइन सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ४ का ३१ वर्षीय सागर श्रेष्ठ रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले सोमबार जानकारी दिए । उनीमाथि लागुऔषध सम्बन्धी मुद्दा दायर गरी आइतबार जिल्ला अदालत गौरबाट म्याद थमाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शनिवार दिउँसो विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट गएको टोलीले चन्द्रपुर ४ चिडियादल टोल बाट उनलाई पक्राउ गरेको थियो। उनको साथबाट डेढ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ । Post navigation पर्साको बहुदरमाई नगरपालिका मातहतका सबै सामुदायिक विद्यालयका शिक्षकहरुले विद्यालयमा लगाए ताला जुवा खेल्ने र खेलाउनेमा संलग्न रहेका १० भारतीय र १४ नेपाली पक्राउ lokkalyankarilokkalyankari By admin Related Post समाचार जगदम्बा स्टिल्स लिमिटेडको भट्टि बिस्फोटः प्रतिष्ठानद्वारा अफवाहप्रति गम्भीर ध्यानाकर्षण Jul 3, 2025 admin समाचार बीरगंजमा लेमिनार भिट्रिफाइड टायल्सको शोरुम संचालनमा Jun 28, 2025 admin समाचार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक Jun 28, 2025 admin Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.