नाईजेरियामा तेलको ट्याँकर विस्फोट हुँदा १४७ जनाको मृत्यु भएको खबर प्राप्त हुन आएको छ ।सो तेल ट्याँकर दुर्घटना भई तेल चुहिन थालेको र तेल संकलन गर्न समूह–समुहमा आएका सर्वसाधारणहरुले तेल थाप्न तछाड मछाड गर्न थालेपछि अचानक आगो लागी तेल ट्याँकी विस्फोट हुन गई ती व्यतिmहरुको मूत्यु भएको प्राप्त समाचारमा जनाईएको छ । घटनाको छानवीन भैरहेको त्याँहाको प्रहरीले जनाएको छ । Post navigation पेट्रोलियम पदार्थको मूल्य बढ्यो हरिबोधिनी एकादशी पर्व मनाइँदै