२६ असोज,काठमाडौं । शुक्रबार राति भारतको चेन्नईनजिकै यात्रुवाहक रेल रोकिराखेको मालवाहक रेलसँग ठोकिएको छ। दुर्घटनामा यात्रुवाहक रेलका १३ वटा डिब्बा लिकबाट उछिट्टिएका थिए। 

समाचार एजेन्सी एएनआईका अनुसार रेल दुर्घटनामा हालसम्म १९ जना घाइते भएका छन्। दुर्घटनामा रेलको एउटा डिब्बामा आगो पनि लागेको छ। यात्रुवाहक रेल मैसुरबाट दरभंगातर्फ गइरहेको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *