मंदिरमा राजनिति ।। २०७८ साल तिर विधायक रमेश पटेलले श्रीसिया २५ मा रहेको सातोमाई मंदिरलाई नयाँ बनाई दिनछु भन्दै भत्काउन लगाए । पटक पटक स्थानियहरुले गुनासो गर्दा चाडै बनाई दिन्छु भन्दै राजनिति गर्दै आए । आज ४ वर्ष वितिसक्दा पनि मंदिर बनाउन चासो नदेखाएकोले स्थानियहरु आक्रोसित भई पटेलको घरमै पुगेर गुनासो र विवादनै गरेका छन् । बिवाद पछि पटेलले फेरि आश्वासन दिदै मंदिर अब बनेन भने आउने चुनावमा मलाई भोट नदिनु भन्दै स्थानियहरुलाई घर फरकाई दिएका छन् । Post navigation वीरगञ्जमा पत्रकारका लागि हैजाविरुद्धको खोप शिविर बिहीबारदेखि