Month: March 2026

पत्रकार सुरेश धामीको उपचारका लागि महासङ्घ बेलायत शाखाबाट ६५ हजार आर्थिक सहयोग

नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश धामीको उपचारका लागि नेपाल पत्रकार महासङ्घ बेलायत शाखाले आर्थिक सहयोग उपलब्ध गराएको छ। प्यान्क्रियाजमा ट्युमर भएपछि काठमाडौँ शिक्षण अस्पताल (केएमसी) अस्पतालमा सिनामंगलमा उपचाररत…

वीरगन्जमा सशस्त्र प्रहरीको ठुलो सफलता: लाखौँका अवैध औषधि बरामद

सशस्त्र प्रहरी बलको गुल्म टोलीले वीरगन्जमा ठूलो परिमाणमा अवैध औषधि तस्करी रोक्न सफल भएको छ। निरीक्षक निरज थापाको नेतृत्वमा खटिएको टोलीले वीरगन्ज महानगरपालिका–१६ बसपार्क क्षेत्रमा यात्रुवाहक बसहरूको कडा चेकजाँच गर्ने…

चैत १० मा बालेन्द्र शाहको प्रधानमन्त्री सपथको तयारी, एकैपटक मन्त्रिपरिषद् गठन हुने

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले चैत १० गते प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने तयारी भएको छ । चैत १० गते नै प्रधानमन्त्रीका रूपमा शाहले पद तथा गोपनीयताको सपथ लिने…

रूपन्देहीमा ११ लाखभन्दा बढीको अवैध सामान बरामद

जिल्ला प्रहरी कार्यालयले करिब ११ लाख ५२ हजार ७२० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। प्रहरी टोलीले चैत १ गते जिल्लाका विभिन्न स्थानमा नियमित चेकजाँच गर्ने क्रममा अवैधरूपमा भन्सार…

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा…

पर्सा प्रहरीले प्रतिबन्धित ट्याब्लेटसहित दुई जना पक्राउ

पर्सा प्रहरीले प्रतिबन्धित औषधि ट्याब्लेटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा ले आज पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएको हो। कार्यालयका प्रहरी उपरीक्षक सुदीप पाठक का अनुसार वीरगञ्जस्थित…