lokkalyankari वीरगञ्ज– नेपाल दूरसञ्चार प्राधिकरणले डल्फिन नेट कम्युनिकेसनको लाइसेन्स रद्द गरेको छ । डल्फिन नेटले अनुमतिपत्र नवीकरणका लागि तोकिएको समयावधिभित्र निवेदन पेस नगरेको भन्दै पौस ६ गते देखि लाइसेन्स रद्द गरेको हो । सोमबार सुचना जारी गर्दै सो इन्टरनेट सेवा प्रदायलाई कानुनअनुसार बुझाउनु पर्ने बक्यौता ३० दिन भित्र बुझाउने निर्देशन दिइएको छ । प्राधिकरणले वीरगञ्जको डलिफन नेटलाई २०७६ पौस ६ गते इन्टरनेट (इमेलसहित) अनुमति पत्र दिइएको थियो । यसअघि प्राधिकरणको तनहुँको र्यापिड युनिक नेटवर्कले पनि तोकिएको समयभित्र नवीकरणको प्रकिया नचालेको भन्दै लाइसेस खारेज गरिदिएको थियो । Post navigation मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु मानव सेवा आश्रमको लागि ५ लाख ११ हजार रुपैयाँ गोप्य दान lokkalyankarilokkalyankari By admin Related Post समाचार जगदम्बा स्टिल्स लिमिटेडको भट्टि बिस्फोटः प्रतिष्ठानद्वारा अफवाहप्रति गम्भीर ध्यानाकर्षण Jul 3, 2025 admin समाचार बीरगंजमा लेमिनार भिट्रिफाइड टायल्सको शोरुम संचालनमा Jun 28, 2025 admin समाचार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक Jun 28, 2025 admin Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.